News & Some events

Asoj 1 gate Venkatesh Tirumanjan

सधैंको झै यसपालीको मंसीर १ गते श्रीवेंकटेश मन्दिर देवस्थान गौशाला बत्तिसपुतलीमा भगवान् श्रीनिवास माता लक्ष्मीजीको तिरुमज्जन हुने कार्यक्रम तय भएको छ । समस्त भक्त भागवतहरूलाई त्यस कार्यक्रममा भाग लिनको आमन्त्रण गरिन्छ ।